वर्षमा एउटा मात्रै फिल्म गरे पनि करोडौंको सम्पत्तिका मालिक आमिर खान, कहाँबाट कमाउँछन् धेरै पैसा ?
काठमाण्डौ । आज हामी तपाईलाई बलिउडको मिस्टर परफेक्शनिस्ट भनिने आमिर खानको भव्य जीवनको परिचय गराउँदैछौं। यो देखेर तपाई पनि छक्क पर्नुहुनेछ ।
आमिर खानको नेटवर्थः बलिउडका नायक आमिर खान आजकल फिल्मबाट टाढा भए पनि आफ्नो जीवनको बारेमा चर्चामा रहन्छन्। आमिरले फिल्म ‘कयामत से कयामत तक’ बाट नायकको रुपमा आफ्नो करियर सुरु गरेका थिए ।पहिलो फिल्म नै ब्लकबस्टर हिट भएपछि अभिनेताले...